सभामुख महरा–कम्युनिष्ट पार्टी सचिव भेट

चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच ल्हासामा शिष्टाचार भेटवार्ता हुँदै । तस्बिर सौजन्यः सभामुख महराको सचिवालय ।